Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

सिंहदरबार, काठमाडौँ

नेपाल सरकार

गृह मन्त्रालय

सिंहदरबार, काठमाडौँ

हार्दिक समवेदना प्रकट।

2075-11-15

2075-11-15


Rabindra_Adhikari.jpg तस्बिर :

गृह मन्‍त्री राम वहादुर थापा 'वादल' ले  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा नेकपाका नेता ‍‌ रविन्द्र अधिकारी लगायत सात जनाकाे ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी अाज भएकाे निधनले स्तब्ध बनाएको छ भन्दै उहाँहरुप्रति भावपूर्ण श्रधाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ।

सूचना


सबै सूचना हेर्नुहोस