Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ
इमेल moha.drugportal@gmail.com
महाशाखा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा

प्रमुख सेवाहरु

  1. लागु औषधसम्बन्धी नीति तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन,
  2. लागु पदार्थ दुव्र्यसनीहरूको उपचार एवं पुनस्र्थापनासम्बन्धी नीति निर्धारण,
  3. लागु औषध बिक्रीवितरण, ओसारपसार र दुरुपयोग नियन्त्रण,
  4. लागु पदार्थ सम्बन्धी कार्यहरूको अभिलेख राख्ने,
  5. औषधि तयार गर्न चाहिने लागु पदार्थ झिकाउन र प्रयोग गर्न अनुमति दिने,
  6. बरामद भएको लागु औषध नष्ट गर्ने गराउने,
  7. लागु पदार्थ सम्बन्धी तालिम, गोष्ठी, सेमिनार आयोजना गर्ने,
  8. लागु पदार्थ नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिले तय गरेका कार्यहरू गर्ने गराउने,
  9. लागु पदार्थ दुव्र्यसनीहरूको उपचार एवं पुनःस्थापना सम्बन्धी नीति तथा  कार्यक्रम कार्यान्वयनको लागि सामाजिक संघ, संस्थाहरूसँग समन्वय राख्ने,
  10. लागु पदार्थको दुष्परिणाम सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने कार्यहरूको तर्जुमा गर्ने र प्रचार प्रसार गर्ने,
  11. लागु औषध नियन्त्रण सम्बन्धी गतिविधि झल्कने प्रकाशनहरू प्रकाशित गर्ने,
  12. रासायनिक पदार्थहरूको नियन्त्रण सम्बन्धी कार्य गर्ने,
  13. विष्फोटक पदार्थ सम्बन्धी नीति निर्धारण, सोको निकासा र नियन्त्रणसम्बन्धी कार्य ।
  14. शाखा सम्वन्धी अतिगोप्य र महत्वपूर्ण कागजातहरुको संरक्षण र अभिलेखीकरण गर्ने सम्बन्धी,
  15. लागु औषध नियन्त्रण सम्वन्धी नीति, योजना, कार्यतक्रमहरुको तर्जुमा गरी पेश गर्ने,
  16. लागु पदार्थ नियन्त्रण सम्वन्धी उद्धेश्य लिई स्थापित स्वदेशी गैर सरकारी संस्थाहरुले मन्त्रालयसंग आवद्धता,
  17. लागु औषध नियन्त्रण सम्वन्धमा मन्त्रालय अन्तर्गत वा सम्वद्ध निकायद्वारा संचालन भएका कार्यक्रमहरुको बरोबर अनुगमन, प्रगति प्रतिवेदन र निर्देशन उपलब्ध गराउने,
  18. लागु औषध नियन्त्रण सम्वन्धमा अवश्यक सूचना, तथ्याङ्क तथा जानकारीहरु उपलब्ध गर्ने गराउने,
  19. स्वीकृत भएका विषयहरुमा राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय संघ संस्थाहरु संग आवश्यक पत्राचार गर्ने
  20. लागु औषधसंग सम्वन्धीत विषयमा कुनै निकाय वा संस्थाले बोलाउने बैठक, सेमिनार वा गोष्ठीमा आदेश अनुसार प्रतिनिधित्व गर्ने वा गराउने
  21. लागु औषध नियन्त्रण सम्बन्धी योजनापत्र, कार्यपत्र, कार्यक्रम ढाँचा, प्रस्ताव लेखन आदि कार्यहरु गर्ने गराउने,


कर्मचारी विवरण

पछिल्लो अपडेट गरिएको : 2083-03-09 10:00:31

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय .