Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा

सम्पर्क नं

9851140011


प्रमुख सेवाहरु

  1. मन्त्रालय र अन्तर्गतको बार्षिक नीति, योजना, कार्यक्रम तर्जुमा, अनुगमन तथा मूल्यांकन सम्वन्धी,
  2. मन्त्रालय अन्तर्गत सञ्चालित बार्षिक तथा आवधिक योजनाहरूको कार्यान्वयन, अनुगमन तथा प्रगती विवरण संकलन गरी प्रगती समिक्षा गर्ने गराउने,
  3. संसदमा मन्त्रालयसँग सम्वन्धीत विषयमा उठेका प्रश्नहरुको जवाफ, ध्यानाकर्षण, सार्वजनिक महत्वको बक्तव्य सम्वन्धी,
  4. सुशासन तथा आर्थिक सम्बृद्धिको कार्ययोजना सम्बन्धी,
  5. मन्त्रालय र मातहतका निकायहरुबाट प्रदान गरिने सेवालाई सूचना प्रविधिको प्रयोग गरी प्रवाह गर्ने सम्बन्धी योजना, कार्य योजना रणनीति लगायतका आवश्यक कार्यहरू गर्ने गराउने,
  6. अंगीकृत र सम्मानार्थ नागरिकता वितरण
  7. संघीय कानून बमोजिम नागरिकताको प्राप्ति, पुनर्प्राप्ति र समाप्ति
  8. राष्ट्रिय परिचयपत्र व्यवस्थापन सम्वन्धी कार्य गर्ने,
  9. लागु ‌औषध नियन्त्रण तथा एच.आई.भी. एड्स नियन्त्रण सम्वन्धी,
  10. लागु ‌औषद सम्वन्धी नीति तर्जुमा, कार्यान्वयन अनुगमन तथा मूल्यांकन सम्बन्धी,
  11. लागू औषध नियन्त्रण सम्बन्धमा मन्त्रालय अन्तरगत वा सम्बद्ध निकायद्वारा समञ्चालन भएका कार्यक्रमहरुको बरोबर अनुगमन गर्ने, प्रगती प्रतिवेदन लिने र निर्देशन दिने,
  12. औषधी उद्योगलाई आवश्यक सहायक रसायन तथा अन्य आवश्यक हुने रसायनिक पदार्थको अनुमति दिने सम्बन्धी
  13. विभिन्न उद्योगलाई आवश्यक विस्फोटक पदार्थको अनुमति दिने सम्बन्धी

अन्तर्गतका शाखाहरु

  1. लागु औषध नियन्त्रण शाखा
  2. योजना, अनुगमन तथा मूल्यांकन शाखा
  3. नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखा

कर्मचारी विवरण

पछिल्लो अपडेट गरिएको : 2083-03-09 10:00:31

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय .